दफा
संक्षिप्त नाम र प्रारम्भ –
(१) यस ऐनको नाम “गरीबी निवारण कोष ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन २०६३ साल साउन २८ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।